Media Network

अभिनेत्री केकीले सार्वजनिक गरीन् बिवाहको तस्विर


खबरस्टोरी संवाददाता

८ बैशाख २०७९,बिहीबार

काठमाडौ । नायिका केकी अधिकारीले आज गुपचुप विवाह गरेकी छन् । लामो समयको प्रेम सम्बन्धलाई विहेमा परिणत गर्दै उनले रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् । पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले विवाह गरेकी हुन् ।उनले व्यवसायी रोहित तिवारीसँग विवाह गरेकी हुन् ।
तिवारी ’हाम्रो बजार डट कम’ का सीईओ हुन् । उनी ’फुड म्यारियो’ का पनि सीईओ तथा को–फाउन्डर पनि हुन् । । 

उनीहरुले आज एउटा सानो समारोहमा परम्परागत तवरले लगनगाँठो कसेका हुन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद