Media Network

अभिनेत्री करिश्माले १२ पास गरिन्, दुई विषयमा ल्याइन् 'ए प्लस'


खबरस्टोरी संवाददाता

१७ मंसिर २०७८,शुक्रबार

काठमाडौँ।  अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ को परीक्षामा उत्तीर्ण भएकी छिन्। उनले २.४१ जिपिए ल्याएर पास गरेकी हुन् ।

राष्ट्रिय परीक्षा बाेर्डले गत भदाै-असाेजमा सञ्चालन भएकाे परीक्षाकाे नतिजा आज(शुक्रबार) सार्वजनिक गरेकाे हाे । पास भएपछि करिश्माले खुसी हुँदै अब स्नातक पढ्ने बताएकी छन् । स्नातक तहमा मानविकी संकायमा समाजशास्त्र वा ग्रामीण विकासमध्ये एउटा विषय छनोट गरेर पढ्ने सोच रहेको उनले बताइन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद