Media Network

अनुसा राई र सन्तोष कटवालको अभिनयमा ‘खुसीको बहार’ सार्वजनिक


खबरस्टोरी संवाददाता

२७ चैत्र २०७८,आईतवार

काठमाडौं। गायिका मेलिना राईको स्वरमा रहेको ‘खुसीको बहार’ गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत, विशाल मानधरको एरेन्ज गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । 

दिपक गिरीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ । ‘खुसीको बहार’ गीतको भिडियोमा अनुसा राई र सन्तोष कटुवालको अभिनय रहेको छ । 

भिडियो 


Share:
Reaction :
ताजा समाचार
खेलकुद