Media Network

अरबिन्द्रको माओवादी जिताउने गीत बजारमा (भिडियो)


खबरस्टोरी संवाददाता

२२ चैत्र २०७८,मंगलवार

काठमाडौं । लोक गायक तथा नेकपा (माओवादी केन्द्र)को युवा नेता अरबिन्द्र भट्टराईले देशको हित चिताउने माओवादी हो बोलको गीत सार्वजनिक गरेका छन् ।

घर घरमा ग्यास पाइप, के म ह्यानसम छैन र, मै पनि माया लाउकी, यो कान्छिको बगैंचामा, बेलैमा गरे, लगाएतका गीतहरु बजारमा ल्याइसकेका भट्टराईले यस गीतमा शब्द र लय दिएका छन । चेतन गोतामे र तुलसी घर्ती मगरको स्वर रहेको यस गीतलाई ओके नेपालद्वारा बजार व्यवस्थापन गरिएको छ । 




Share:
Reaction :
ताजा समाचार
खेलकुद