Media Network

असार २४ मा नीता र हरिहरले विवाह गर्दै


खबरस्टोरी संवाददाता

१९ असार २०७९,आईतवार

काठमाडौं। चर्चित अभिनेत्री नीता ढुगांना र ज्योतिष/अभिनेता हरिहर अधिकारी वैवाहिक बन्धनमा बाधिने भएका छन्। आगामी असार २४ गते उनीहरूको बिहे हुने पक्का भएको हो। 

विगत ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले असारमा विवाह गर्ने खबरसँगै बिहेको निमन्त्रणा कार्ड समेत सार्वजनिक गरिसकेका छन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुने समेत कार्डमा उल्लेख छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद