Media Network

अष्ट्रेलियन क्रिकेटर सेन वार्नको हृदयघातका कारण निधन


खबरस्टोरी संवाददाता

२० फाल्गुन २०७८,शुक्रबार

काठमाडौँ — अस्ट्रेलियाका क्रिकेटर सेन वार्नको निधन भएको छ ।

वार्नको शनिबार बिहान ५२ वर्षको थाइल्यान्डको कोह समुइमा हृदयघातका कारण निधन बताइएको छ ।

अस्ट्रेलियाको राष्ट्रिय क्रिकेट टिमबाट खेलेका वार्नले खेल जीवनभर टेष्ट क्रिकेटमा ७ सय ८ विकेट लिएका थिए। टेष्ट क्रिकेटमा धेरै विकेट लिने खेलाडीमध्ये उनी दोस्रो नम्बरमा पर्दछन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद