Media Network

बेहुली बनेकी केकी र वर्षा (फोटोफिचर)


खबरस्टोरी संवाददाता

९ बैशाख २०७९,शुक्रबार

काठमाडौं । नायिका केकी अधिकारी र वर्षा शिवाकोटी एकै पटक विवाह बन्धनमा बाँधिएका छन् । 

केकीको विवाह विवाह भएको हो भने वर्षा शिवाकोटीको शुक्रबार विवाह भएको हो । 


पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका स्थापित दुई नायिकाहरुले शुक्रबार विवाह मण्डपमा बेहुली हुँदा तस्विरहरु सामाजिक सञ्जालमा पोष्टिएका छन् । 


केकी र वर्षा दुवै जना अमेरिकामा रहेका नेपाली युवकसँग विवाह बन्धनमा बाँधिएका हुन् । केकी र वर्षाको विवाहकोबारेमा यसअघि कुनै गाईँगुईँ चलेको थिएन ।

एक्कासी दुई नायिकाले एक दिनको अघिपछिमा वैवाहिक जीवनमा बाँधिएका छन् । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद