Media Network

बिदेशी प्रेमिका जेनासँग रेमनदासले गरे विवाह


खबरस्टोरी संवाददाता

३० असार २०७९,बिहीबार

काठमाडौ । कलाकार तथा संचारकर्मी रेमनदास श्रेष्ठ बैबाहिक जीवनमा बाँधिएका छन् । उनले आफ्नी प्रेमिका जेना मुड्रासँग हिन्दु परम्पराअनुसार बिहे गरेका छन् ।  विगत ७ बर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले काठमाडौंको एक रेष्टुरेन्टमा केही कलाकर्मीहरुको उपस्थितीमा विवाह गरेका हुन् ।

 रेमनले ‘जाइरा, द ब्रेकअप, जालो, मेघा, कर्कश, आधा लभ, भिजा गर्ल’ लगायतका फिल्ममा अभिनय गरेका छन् । रेमन हिमालय रोडिजको होस्ट भएपछि झनै चर्चामा छन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद