Media Network

ब्याडमिन्टनको विश्व वरियतामा शीर्षस्थानमा उक्लिए प्रिन्स दाहाल


खबरस्टोरी संवाददाता

२९ पुष २०७८,बिहीबार

काठमाडौं । विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा प्रिन्स दाहाल शीर्षस्थानमा पुगेका छन् ।

१९ वर्षीय प्रिन्स दाहाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् ।प्रधामन्त्री देउवाले सामाजिक सञ्जालमार्फत दाहाललाई बधाई दिएका हुन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद