Media Network

चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ


खबरस्टोरी संवाददाता

१५ पुष २०७८,बिहीबार

पोखरा। चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ परेका छन् । उनीमाथि ला’गुऔ’षध कारोबार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ  ।

कार्यालयका प्रवक्ता डिएसपी सुन्दर तिवारीले लाउरे पक्राउ परेको पुष्टि गरे । डिएसपी तिवारीले भने – ‘हिजो पक्राउ परेका हुन् । पोखराबाटै हो । ला’गुऔ’षध सम्बन्धमा मु’छिएपछि अनुसन्धानका लागि पक्राउ गरेका छौं ।’श्रोतका अनुसार उनीमाथि ब्रा’उन सुग’र कारोबार गरेको आरोप लागेको छ । यसको मूख्य कारोबारी पनि पक्राउ परेका छन् । प्रहरीले यसबारे थप खुलाउन चाहेन । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद