Media Network

चर्चित र्‍यापर जी-बबले ल्याए 'फाइनल्ली भेटियो'


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०७९,बिहीबार

काठमाडौँ। चर्चित र्‍यापर जी-बबले ‘फाइनल्ली भेटियो’ नामक गीत सार्वजनिक गरेका छन्। ‘मिलेन लेबल तेरो बाउ बोला ए’ र्‍याप गाएर चर्चामा आएका जी-बब नामले परिचित सुदीप भण्डारीको स्वरमा ‘फाइनल्ली भेटियो’ बोलको गीत बजारमा सार्वजनिक भएको हो ।

बुधबार बेलुकी ठमेलस्थित टेन एक्स क्लबमा जी-बबको पहिलो अफिसियल गीतको भिडिओ सार्वजनिक गरिएको हो। जी-बबकै शब्द रहेको गीतको भिडिओलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद