Media Network

चार्टर्ड क्रिकेट लिगको फाइनलमा बिज ग्लाईडर्स र एचबिए भिड्दै


खबरस्टोरी संवाददाता

२९ माघ २०७८,शनिबार

काठमाडौ. । काठमाडौँको मुलपानी मैदानमा जारि चार्टर्ड क्रिकेट लिगको फाइनलमा बिज ग्लाईडर्स र टिम एचबिए भिड्ने भएका छन्। उपाधिका लागि आज शनिवार ११ बजे दुई टिम एकआपसमा प्रतिस्पर्धा गर्दैछन् । 

अंकतालिकाको शिर्ष स्थानमा रहँदै ग्लाईडर्स र टिम एचबिए उपविजेताको रुपमा फाइनल पुगेको थियो । 




Share:
Reaction :
ताजा समाचार
खेलकुद