एमाले बनेपछि करिश्मा भईन सूर्यकुमारी


खबरस्टोरी संवाददाता
१४ चैत्र २०७८, सोमबार
एमाले बनेपछि करिश्मा भईन सूर्यकुमारी
काठमाडौ । हालै मात्र नेकपा एमाले बनेकी नायिका करिश्मा मानन्धरले आप्नो न्वारनको नाम पनि सुर्जेकुमारी रहेको बताएकी छन् ।नेकपा एमालेको सभामा बोल्दै उनले  सबै दल र व्यवस्थालाई हेरेपछि आफु नेकपा एमाले बनेको बताएकी हुन् ।