Media Network

फिल्म ‘रत्नपार्क’बाट अभिनेता बन्दै र्‍यापर भिटेन


खबरस्टोरी संवाददाता

९ मंसिर २०७८,बिहीबार

काठमाडौँ। फिल्म ‘रत्नपार्क’बाट र्‍यापर भिटेन (समीर घिसिङ) नायक बन्ने भएका छन् । नवराज गिरीले निर्माण गर्न लागेको चलचित्र ‘रत्नपार्क’बाट भिटेनले अभिनेताको यात्रा सुरु गर्न लागेका हुन्। चलचित्र ‘रत्नपार्क’को कथा नवराजकै रहेको छ । 

चलचित्रको वर्कसप पुसमा सुरु गर्ने तयारी छ। तर सुटिङका मिति तय हुन बाँकी रहेको निर्माण पक्षले जनाएको छ। चलचित्रको कथा  बाँच्नका लागि मानिसले गर्नुपर्ने संघर्षमा केन्द्रित रहेको छ। ‘बुढासुब्बा ओरिजिनल’को प्रस्तुतिमिा फिल्म बन्न लागेको हो । आउने दसैंको फूलपातीमा चलचित्र ‘रत्नपार्क  प्रदर्शन गर्ने तयारी गरिएको छ। 


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद