Media Network

'घुइँचो' मा एलिजा कुन्साङका साथ देखिने


खबरस्टोरी संवाददाता

८ मंसिर २०७८,बुधबार

काठमाडौ / ‘घुइँचो’ फिल्ममा अभिनेत्री एलिजा गौतम अभिनेता कुन्साङका साथ जोडीका रुपमा देखिने भएका छन्। सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरिएको छ।

सामाजिक कथावस्तुमा बन्न लागेको यो फिल्म दीपेन्द्र लामाले निर्देशन गर्ने छन्। दीपेन्द्रले यसअघि ‘घामपानी', 'गोपी', 'छ माया छपक्कै’ जस्ता फिल्म निर्देशन गरिसकेका छन्।



Share:
Reaction :
ताजा समाचार
खेलकुद