Media Network

‘जेरी २’ मा अनमोलको इन्ट्री


खबरस्टोरी संवाददाता

२१ असार २०७९,मंगलवार

काठमाडौँ। हेमराज बिसीको निर्देशनमा फिल्म ‘जेरी २’ मा पनि अनमोल केसी भित्रिने भएका छन् । उक्त फिल्मका लागि नायक अनमोल केसी समेत अनुबन्धित भएका छन् । काठमाडौंको मेरियट होटलमा निर्माता सरोज, रामकृष्ण र अनमोलबीच फिल्म अभिनयका लागि सम्झौता भएको हो । 

प्रेमकथामा निर्माण हुने फिल्मको लेखन निर्देशक हेमराजकै हो । अनमोल हेमराजकै निर्देशन रहेको ‘होस्टेल’ बाट अभिनयमा डेब्यु गरेका हुन् । ‘जेरी’ मा अनमोलको अपोजिटमा अभिनेत्री आना शर्माले अभिनय गरेकी थिइन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद