Media Network

केकी अधिकारीले गरिन् गुपचुपमै विवाह !


खबरस्टोरी संवाददाता

७ बैशाख २०७९,बुधबार

काठमाडौ । अभिनेत्री केकी अधिकारीले सुटुक्क विवाह गरेकी छन्  ।उनले गुपचुप विवाह गरेको चर्चाले यतिबेला फिल्मी क्षेत्र हल्लिएको छ ।

यसअघि केकीले आफ्नो प्रेम जीवनलाई सोसल मिडिया र मिडियामा सम्बन्धलाई गोप्य राख्ने गरेकी थिइन्।श्रोतका अनुसार गुपचुप रुपमा आफना आफ्न्त र नजिकका साथी भाईका साथ विवहा भएको बताएका छन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद