Media Network

केकी पछि सुटुक्क बिहे छुपाउदै नायिका बर्षा सिवाकोटी


खबरस्टोरी संवाददाता

९ बैशाख २०७९,शुक्रबार

काठमाडौ । अभिनेत्री बर्षा सिवाकोटीलेले बिबाह गरेकी छिन् । अमेरिका बस्दै आएका आशिष गेलालसँग बर्षाले शुक्रबार बिबाह गरेकी हुन् ।दुलाह गोप्य राख्दै बिबाह गरेकी बर्षाको भन्दा एकदिन अगाडि मात्रै अर्की अभिनेत्री केकी अधिकारीले पनि सुटुक्क बिहे गरेकी थिईन् । । बर्षाको बिबाह समारोह  नागार्जुन स्थित रेसु भिल्लामा चलिरहेको  छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद