Media Network

कलाकारहरूको होली (तस्बिरमा)


खबरस्टोरी संवाददाता

३ चैत्र २०७८,बिहीबार

काठमाडौँ। काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार (आज) फागु पूर्णिमा मनाइँदै छ ।  सबैले एकअर्कालाई विभिन्न रङ दलेर होली मनाइरहेका छन् । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रंङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षाेल्लहासका साथ मनाइने गरिन्छ । 

होलीलाई असत्यको हार र सत्यको जितको भएको पर्वका रूपमा मनाइन्छ । यही उमङ्गमा कलाकारहरूले पनि होली मनाइरहेका छन् । उनीहरूले समाजिक सञ्जालमा रङ्गिन तस्बिहरू सार्वजिनक गरेर आफ्नो होलीबारे फ्यानहरूलाई जानकारी दिएका छन् ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद