Media Network

करिश्मा भन्छिन् – ‘ओहो कडा पार्टी छानिएछ’


खबरस्टोरी संवाददाता

२० बैशाख २०७९,मंगलवार

काठमाडौ । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेलाई कडा पार्टीको संज्ञा दिएकी छिन् । केही समय अघि मात्रै नेकपा एमालेमा प्रवेश गरेकी करिश्माले आज समाजिक सञ्जालमाफर्त यस्तो टिप्पणी गरेकी हुन् ।

सामाजिक सञ्जालमा आज करिश्माले लेखेकी छिन्, ‘ ओहो !

भनेपछि कडा पार्टी छानिएछ ।

पहिले पहिले आफ्नो क्षेत्रमा नं १ भएर हिडदा,

राता अँखा पारेर हेर्नेबाट रक्षाका लागि इभिल आइज लगाउनु पर्थ्यो ।

विचार र काममै नं १ पार्टी छानिएछ ।

इभिल आइजले नभ्याउने भयो ।

अब रक्षाका निम्ति के लगाउने हो !!

केही गर्नै पर्दो रहेनछ !!!

पिरो बढी किन खायो भनेर अख्तियारमा उजुरी पर्ला फेरि !!!!



Share:
Reaction :
ताजा समाचार
खेलकुद