Media Network

करिश्माको आक्रोश सामाजिक सञ्जालमा छताछुल्ल


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०७९,बिहीबार

काठमाडौ । बेलाबेलामा चर्चामा आईरहनरुचाउने नायिका हुन् करिश्मा मानन्धर ।

कहिले विद्यार्थी भएर कहिले राजनितीमा होमिएर त कहिले सुर्जेकुमारीको अभिव्यक्ति जे होस जुनसुकै रुपमा प्रस्तुत हुने नायिका करिश्मा यो पटक भने सामाजिक सञ्जालमा पति विनोद मानन्धरसँग निजी सवारीमा पछाडि एच लेखेको जुन स्वास्थ्य संस्थामा आबद्ध भएका हरुले प्रयोग गर्ने गर्दछन् पति विनोदसँग सिल्फी खिचेको अवस्थामा देखिएकी छन् । सो सन्दर्भमा सामाजिक सन्जालमा सर्वत्र बहस र चर्चा भएको छ त्यहाँ भएका कमेन्टहरुको प्रतिवाद गर्दै उनले लेखेकी छन् – हिजो भयेको कुराहो बेच्ने ! हाम्रो हस्पिटल हो । 

हाम्रो गाडी हो ।

कुनै सहुलियत लियेको होइन ! 

आफ्नो कमाइको पैसा तिरेको छ ।

जे पायो तेइ भन्यो भने

कानुन छ ।

होस गर्नुस !!



Share:
Reaction :
ताजा समाचार
खेलकुद