Media Network

लोक दोहोरी गायिका दिलमाया मृत अवस्थामा फेला


खबरस्टोरी संवाददाता

११ असार २०७९,शनिबार

काठमाडौ । लोक दोहोरी गायिका दिलमाया सुनार (वि.क.) आफ्नै कोठामा मृतावस्थामा फेला परेकी छिन् ।

घटनाबारे थप विवरण आउन बाकिँ रहेको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद