मलेसियाविरुद्ध ब्याटिङमा उत्रियो नेपाल


खबरस्टोरी संवाददाता
१९ चैत्र २०७८, शनिबार
मलेसियाविरुद्ध ब्याटिङमा उत्रियो नेपाल
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल मलेसियाविरुद्ध ब्याटिङमा उत्रिएको छ ।किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

खेलमा नेपालले एक परिवर्तन गरेको छ । खेल १२ः३० बजे सुरु हुदैछ।