Media Network

मिस वर्ल्डको टप ३० मा नम्रता श्रेष्ठ


खबरस्टोरी संवाददाता

२४ मंसिर २०७८,शुक्रबार

काठमाडौँ।  मिस वर्ल्ड नेपाल नम्रता श्रेष्ठले अमेरिकामा जारी मिस वर्ल्डको अन्तिम ३० मा स्थान बनाएकी छन् । प्रतियोगीता अन्तर्गत रहेको ‘हेड टु हेड च्यालेञ्ज’ जितेर उनी उत्कृष्ट ३० मा पुगेकी हुन्।

अमेरिकामा भईरहेको प्रतियोगीतामा इन्डोनेसियाकी सुन्दरीलाई पछि पार्दै नम्रताले उक्त स्थान बनाएकी हुन्। उनीसँगै फिलिपिन्स, क्यामरुन लगायत देशका सुन्दरीहरु उत्कृष्ट ३० मा पुगेका छन्। मिस वर्ल्डको घोषणा डिसेम्बर १६ मा अमेरिकामा हुनेछ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद