Media Network

मदनकृष्णको स्वरमा ‘एउटा सपनी छ’ (भिडियो)


खबरस्टोरी संवाददाता

२२ बैशाख २०७९,बिहीबार

काठमाडौ । वरिष्ठ कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको स्वरमा ‘एउटा सपनी छ’को लेजेन्डरी भर्सन सार्वजनिक भएको छ । 

पुरुष र महिला भर्सनमा हिट भइसकेको गीत कलाकार मदन कृष्णको आवाज राखेर निर्माण टिमले पुनः दर्शक माझ ल्याएका हुन्  िगीतलाई गत मंगलवार मदनकृष्णको ७२ औँ जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो ।

गीतकार तथा संगीतकार पुष्पन प्रधानले तयार पारेको गीतको भिडियोमा डीओपी र सम्पादनको काम हरि हुमागाईँले गरेका छन्  िसाथै भिडियोलाई उत्तम हुमागाईँले खिचेका हुन्  िगीतमा अभिनेत्री आँचल शर्माले  मदनकृष्णको नातिनीको भूमिकामा अभिनय गरेकी छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद