नायिका पूजा भन्छिन्,‘‘थ्याङ्क यू गड’’


खबरस्टोरी संवाददाता
५ बैशाख २०७९, सोमबार
नायिका पूजा भन्छिन्,‘‘थ्याङ्क यू गड’’
काठमाडौ । नायिका पुजा शर्माले मोडल तथा अधिनेता पल शाह प्रकरणमा पिडितले बयान फेरेको कुरा बाहिर आएपछि भगवानलाई धन्यवाद व्यक्त गरेकी छन् ।सामाजिक सञ्जालमा स्टाट्स लेख्दै उनले भनेकी छन् थ्याङ्क यु गड ।