Media Network

नायिका वर्षा शिवाकोटी आज वैवाहिक बन्धनमा बाँधिदै


खबरस्टोरी संवाददाता

९ बैशाख २०७९,शुक्रबार

काठमाडौं । नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिए लगत्तै अर्की नायिका वर्षा सिवाकोटी पनि विवाह बन्धनमा बाँधिन लागेकी छन् ।  

हालै अमेरिकाबाट फर्किएकी वर्षाको आज सामान्य जमघटमा  विवाह गर्न लागेकी हुन् । विवाहकै तारतम्य मिलाउन उनी केही समयदेखि अमेरिकामा रहेकी थिइन् । अमेरिकामै रहेको केटासँग उनले विवाह गर्न लागेकी हुन् । 

पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले बिहे गर्न लागेको बताइएको छ ।  

पारिवारिक स्रोतकाअनुसार वर्षाले अमेरिकामा बस्दै आएका नेपालीसँग विवाह गर्न लागेकी छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद