Media Network

ओेएसआर डिजिटलको युट्यूब च्यानल ह्याक


खबरस्टोरी संवाददाता

२१ चैत्र २०७८,सोमबार

काठमाडौ । ओेएसआर डिजिटलको युट्युब च्यानल ह्याक भएको छ ।  कम्पनीको चार वटा च्यानल मध्ये दुई वटा युट्युब च्यानल ह्याक भएको हो । पछिल्लो समयमा म्यूजिक भिडियोहरु प्रकाशित गर्ने बलियो प्लेटफार्म रहेको ओेएसआर डिजिटलमा ५ मिलियन भन्दा धेरै सस्क्राइबरहरु रहेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद