Media Network

पल-समिक्षा काण्डमा दुर्गेस 'भिलेन'


खबरस्टोरी संवाददाता

१२ फाल्गुन २०७८,बिहीबार

काठमाडौ। मोडल तथा अभिनेता पल शाह र गायिका समिक्षा अधिकारी प्रकरणले यतिबेला बजार तातेको छ ।

१७ बर्षे समिक्षालाई नायक शाहले झुठो मायाजालमा पारेर पटक पटक यौनजन्य क्रियाकलाप गरेको कुरा खुलेको थियो। हिजो मात्रै आमा बाबुको उपस्थितिमा गायिका अधिकारीले तनहुँ पुगेर शाहविरुद्द जाहेरी दिएकी थिईन् । र यतिबेला प्रहरीले पल शाहको खोजी गरिरहेको छ भने यता पलले आज बिहानै मात्र आफ्नो बचाउ गर्दै उक्त काण्डमा इन्डष्ट्रिज भित्रकै साथीहरले आफुविरुद्द षडयन्त्र गरेको कुरा खुलाएपछि दुर्गेस थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईले आफुविरुद्द समिक्षालाई उक्साएको अडियो क्लिप सार्वजनिक गरेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद