Media Network

पल -समिक्षा प्रकरण : फिल्म निर्माता थापा प्राइम टिभीबाट पक्राउ


खबरस्टोरी संवाददाता

१४ फाल्गुन २०७८,शनिबार

काठमाडौँ। फिल्म निर्माता सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ । नाबालिगमाथि करणी गरेको आरोपमा  फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न निर्देशक सुदर्शन थापालाई प्रहरीले तीनकुने स्थिति प्रहरी कार्यालय लगेको हो  । 

 प्रहरीले आज अपरान्ह प्राइम टिभीको परिसरबाट उनलाई  पक्राउ गरेको हो । थापा ऋषि धमलाको चर्चित कार्यक्रम धमलाको हमलामा ईन्टरभ्यु दिनको लागि प्राइम टिभी पुगेका थिए । थापा शाह अभिनीत चलचित्र ‘म यस्तो गीत गाउँछु–२ का निर्माता तथा निर्देशक हुन् ।

 त्यस्तै पल शाहमाथि नाबिालका बलात्कारको अभियोग छ । उनी अहिले प्रहरीको फरार सूचिमा रहेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद