Media Network

पल शाहलाई अदालतले लियो बयान


खबरस्टोरी संवाददाता

१८ फाल्गुन २०७८,बुधबार

काठमाडौं । नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका मोडल तथा अभिनेता ‘पल’ भनिने पूर्णविक्रम शाहको अदालती बयान सुरु भएको छ । नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनी तनहुँ प्रहरीको हिरासतमा छन् ।प्रहरीले अदालतबाट यसअघि नै ७ दिनको म्याद थपेको छ ।आज भने अदालतले उनीसँग बयान लिएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद