प्रेमी युद्ध बानियासँग सार्वजनिक भइन् नायिका पूजा शर्मा


खबरस्टोरी संवाददाता
२२ फाल्गुन २०७८, आईतवार
प्रेमी युद्ध बानियासँग सार्वजनिक भइन् नायिका पूजा शर्मा
काठमाडौं । नायिका पुजा शर्मा प्रेमी युद्ध बाँनियासँग सार्वजनिक भएकी छिन् । 

आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हिट भएसँगै नायिका पुजा शर्माले नयाँ प्रेमी सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जालमा युद्ध बाँनियासँगका रोमान्टिक तस्वीरहरु सेयर गर्दै आफुहरु प्रेममा रहेको स्वीकारेकी छन् ।उनीहरु करिब एक दशकदेखि पुजाले युद्धसँगको प्रेमलाई युद्धस्तरमा अगाढि बढाइरहेकी छन् ।