गएराति मालाङस्थित कान्जुरुहान रंगशालामा भएको खेलमा निर्धारित समयमा गोल भएपछि खेल पेनाल्टीमा धकेलिएको थियो ।
पेनाल्टीमा रोनाल्डिन्होको टोल ४–२ गोलले पराजित भयो । रोनाल्डिन्हो च्यारेटी म्याच खेल्न इन्डोनेसिया पुगेका थिए । उनले १६ जनवरी २०१८ मा फुटबलबाट संयास घोषणा गरेका थिए ।