Media Network

संचारकर्मी रमेश प्रसाईं र सामाजसेवी नन्दा सिंहलाई पूत्री लाभ


खबरस्टोरी संवाददाता

१४ मंसिर २०७८,मंगलवार

 काठमाडौँ। संचारकर्मी रमेश प्रसाईं र सामाजसेवी नन्दा सिंह आमाबावु बनेका छन्। नन्दा सिंहले आज (मंगलबार) बिहान पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन्। अघिल्लो वर्ष विवाह बन्धनमा बाँधिएका प्रसाईं र नन्दा सिंहलाई आज काठमाडौंको एक अस्पतालमा पूत्री लाभ भएको हो । 


कलाकार दिपाश्री निरौलाले आज बिहान अस्पताल पुगेर बधाई दिंदै सामाजिक संजाल फेसबुकमा उनीहरुसँगको फोटोहरु पोष्ट गरेकी छिन् । रमेश प्रसाईंले धरानमा बसेर आफ्नो पत्रकारिता अघि बढाई रहेका थिए भने नन्दा सिंह काठमाडौंमा सामाजिक संस्था चलाईरहेकी थिईन ।  



Share:
Reaction :
ताजा समाचार
खेलकुद