सरदसंग गायिका इन्दिराको मेहेन्दी


खबरस्टोरी संवाददाता
२९ जेष्ठ २०७९, आईतवार
सरदसंग गायिका इन्दिराको मेहेन्दी
काठमाडौ । गायिका इन्दिरा जोशीले शरद केडियासँगको मेहन्दीका तस्बीरहरु सार्वजनिक भएका छन् ।

जोशीलाई प्रेमी शरदले हेलिकप्टरमा लगेर गरेको विवाहको प्रपोजको भिडियो केहि समय अगाडी निकै चर्चामा रहेको थियो। तस्विरमा इन्दिरा र सरद निकै खुशी मुद्रामा देखिएका छन्।