साउथ सुपरस्टार रामचरण नेपाल आउँदै


खबरस्टोरी संवाददाता
९ फाल्गुन २०७८, सोमबार
साउथ सुपरस्टार रामचरण नेपाल आउँदै

 काठमाडौ । साउथ सुपरस्टार रामचरण नेपाल आउने भएका छन् ।

फिल्मको छायाङ्कनका लागि उनी सहित निर्माण युनिट नेपाल आउन लागेको हो  विदेशी फिल्म छायाङ्कनको व्यवस्थापन गर्ने कम्पनी थ्री ह्विल्स प्रालिका अनुसार टिम फेब्रुअरी २८ मा नेपाल आउने छन् ।