Media Network

ठगी मुद्धामा बलिउड नायिका सोनाक्षी सिन्हाविरुद्ध वारेन्ट जारी


खबरस्टोरी संवाददाता

२३ फाल्गुन २०७८,सोमबार

काठमाडौ । बलिउड नायिका सोनाक्षी सिन्हाविरुद्ध पैसा लिएपछि पनि कार्यक्रममा उपस्थित नभएको भन्दै उत्तर प्रदेशको मुरादाबादको एसिजेएम अदालतले वारेन्ट जारी गरेको छ । अदालतले आरोपी नायिकालाई २५ अप्रिल (बैशाख १२) को दिन अदालतमा पेश हुन आदेश दिइएको छ । सोनाक्षीविरुद्ध फेब्रुअरी सन् २०१९ को यो मामिलामा एफआईआर दर्ता गरिएको थियो ।

सोनाक्षी सिन्हा र उनीसँग सम्बन्धित इभेन्ट कम्पनीले उक्त फर्मलाई ३७ लाखको ठगी गरेका छन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद