Media Network

ठाकुर गौचनले ल्याए ‘हे कालु’


खबरस्टोरी संवाददाता

१४ जेष्ठ २०७९,शनिबार

काठमाडौं।  गायक ठाकुर गौचन र गायिका शान्ती श्री परियारको स्वरमा रहेको लोक तथा दोहोरी  गीत  ‘हे कालु’ ओ एस आर डिटिटल मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘हे कालु’ बोलको गीतमा ठाकुर गौचनको शब्द र शुभराम भारीको संगीत रहेको छ । 

गीतमा मौलिक पनलाई आभाष दिने किसिमबाट प्रस्तुत गरिएको छ ।  पुस्कर बिबेक थापाले निर्देशन गरेको भिडियोमा कारण चैसिरको छायांकन, अमृत चापागाईंको सम्पादन रहेको छ । भिडियोमा ठाकुर गौचन, करिश्मा ढकाल, अमर थापा, पुस्कर बिबेक थापा र गणेश नेपालीको अभिनय रहेको छ ।   


Share:
Reaction :
ताजा समाचार
खेलकुद