२६ असार २०७९,आईतवार
फाइनलमा राइबाकिनाले ट्युनिसियाकी ओन्स जाबेरलाई ३–६,६–२, ६–२ को सोटमा पराजित गरिन् ।
२३ वर्षीय राइबाकिनाको यो करियरको पहिलो ग्रान्डस्लाम उपाधि हो । राइबाकिना ग्रान्डस्लाम जित्ने र विम्बल्डन जित्ने पहिलो काजाकिस्तानको खेलाडी बनेकी छन् ।
||
असार ,सोमबार ,2079