Media Network

विवाह बन्धनमा बाधिदै फराहन र शिवानी


खबरस्टोरी संवाददाता

२० पुष २०७८,मंगलवार

काठमाडौँ। बलिउड अभिनेता फरहान अख्तरले बिहे गर्ने भएका छन् । उनले आफ्नी गर्लफ्रेण्ड तथा अभिनेत्री शिवानी दांडेकरसँग बिहे गर्न लागेकी हुन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले अब भने विवाह गर्ने निर्णय लिएका हुन्। भारतीय सञ्चार माध्यमका अनुसार फराहन र शिवानी मार्च महिनामा विवाह गर्ने तयारी गर्दैछन्। विवाह समारोह एकदमै गोप्य रहने जनाइएको छ। यी दुईले परिवारका नजिकका सदस्य बाहेक अरुलाई निम्ता नदिने जनाएका छन्।



Share:
Reaction :
ताजा समाचार
खेलकुद