Media Network

विवाहको ११ दिनमै अमेरिका उडिन् केकी


खबरस्टोरी संवाददाता

२० बैशाख २०७९,मंगलवार

काठमाडौं । अभिनेत्री केकी अधिकारी विवाहको ११ दिनपछि एउटा कार्यक्रमका लागि अमेरिका प्रस्थान गरेकी छन् । 

केकी अमेरिकामा आयोजना हुन गइरहेको मेरो डान्स कप युएसए र मेरो भ्वाइस कप यूएसका लागि अमेरिका हिँडेकी हुन्। उनको साथमा बेस्ट फ्रेन्ड रिमा विश्वकर्मा पनि छिन् ।अमेरिका उड्ने क्रममा केकीलाई श्रीमान् रोहित तिवारीले त्रिभुवन विमानस्थल पु¥याएका थिए । गलामा मंगलसुत्र र आँखमा कालो चस्मामा देखिएकी थिईन । 

केकीले गत वैशाख ९ गते प्रेमी रोहितसँग सुटुक्क बिहे गरेकी थिइन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद