Media Network

यू-१९ क्रिकेटः भुटानविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल


खबरस्टोरी संवाददाता

२३ जेष्ठ २०७९,सोमबार

काठमाडौं।  आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ ।

मलेसियामा जारी प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । नेपाल दोस्रो जितको खोजीमा रहेको छ । यसअघि भएको दुई खेलमा नेपालले एक जित र एक हार नतिजा निकालेको छ । 

नेपाल पहिलो खेलमा कतारविरुद्ध ७९ रनले विजयी भएको थियो भने यूएईसँग १० विकेटले पराजित भएको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद