Media Network

यूएईसामु नेपाल ६८ रनले पराजित, विश्वकप खेल्ने सपना तुहियो


खबरस्टोरी संवाददाता

१० फाल्गुन २०७८,मंगलवार

काठमाडौं । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइलनमा यूएईसामु नेपाल ६८ रनले पराजित भएको छ ।

समूह चरणको खेलमा तीनै खेल जितेर समूह विजेता भई सेमिफाइनलमा पुगेको नेपालले यूएईसँग पराजित भएसँगै विश्वकप खेल्नबाट चुकेको छ ।ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले नेपालसामु १ सय ७६ रनको चुनौति प्रस्तुत गरेको थियो ।नेपाल १८.४ ओभर खेल्दा सबै विकेट गुमाउँदै मात्र १ सय ७ रनमा समेटियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद