Media Network

यस्तो रह्यो केकीको हल्दी समारोह (फोटोमा)


खबरस्टोरी संवाददाता

१० बैशाख २०७९,शनिबार

काठमाडौ । अभिनेत्री केकी अधिकारीले प्रेमी रोहित तिवारीसंग विवाह गरेकी छिन् । बैशाख ८ मा निकै रुपमा गरिएको विवाहका तस्विरहरु उनले क्रमिक रुपमा सार्वजनिक गर्दै गएकी छिन्।

विहेको तस्विर सार्वजनिक गर्ने क्रममा केकिले हल्दिको तस्विर सार्वजनिक गरेकी छिन्। विवाह अगाडी गरिने यो सेरेमोनीमा केकी आफ्ना परिवार र पति रोहितसंग देखिएकी छिन्।





Share:
Reaction :
ताजा समाचार
खेलकुद