Media Network

आइतबार सेयर बजार बन्द रहने


खबरस्टोरी संवाददाता

३ पुष २०७८,शनिबार

काठमाडौं। सरकारले भोलि (आइतबार) उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै भोलि सेयर बजार बन्द रहने भएको छ ।

गृह मन्त्रालयले  एक सूचना जारी गर्दै उधौली पर्व र योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) परेकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । सरकार मन्त्रिपरिषद्को पुस १ गतेको निर्णयानुसार देशभरका भरका सम्बन्धित समुदाय र काठमाण्डौ उपत्यकामा लागू हुने गरी सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद