Media Network

आज सुनचाँदीको भाउ स्थिर


खबरस्टोरी संवाददाता

१४ असार २०७९,मंगलवार

काठमाडौं।  मंगलबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम रहँदै भाउ स्थिर छ । 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार २०० रुपैयाँ कायम छ । 

त्यस्तै मंगलबार चाँदीको भाउ पनि स्थिर छ । मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २५५ रुपैयाँ कायम छ ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद