Media Network

आज सुनचाँदीको मुल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता

२० जेष्ठ २०७९,शुक्रबार

काठमाडौँ । आज (शुक्रबार) नेपाली बजारमा सुनको मुल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन  प्रतितोला ९८ हजार  ५ सयमा कोरोबार भैरहेको छ । बिहिवार सुनको मुल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले वृद्धि भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यासायी महासंघले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद