यो निर्देशन अनुसार अनुमतिपत्र प्राप्त रेमिटेन्स कम्पनी, उक्त कम्पनीका सव ऐजेन्ट वा सब रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक रेमिटेन्स कारोबार नगद भुक्तानी, बैंक खाता, बिद्युतीय वालेट लगायतका जुनसुकै माध्यमबाट गर्दा सम्वन्धीत रेमिटेन्स कम्पनीको प्रणाली अनिवार्यरुपमा प्रयोग गरी प्रति व्यक्ति, प्रतिकारोबार, प्रतिदिन अधिकतम २५ हजार रुपैंयाँसम्मको कारोबार गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंककाे परिपत्रः