Media Network

अबबाट हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य (पत्रसहित)


खबरस्टोरी संवाददाता

५ असार २०७९,आईतवार

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षालाई थप सुदृढिकरण गर्न ६ बुँदे निर्णय गरेको छ । 

प्राधिकरणले अबदेखि हेलिकप्टरमा दुई जना पाइलट राख्नुपर्ने व्यवस्था गरेको छ ।त्यस्तै प्रधिअक्रणले हेलिकप्टरमा स्वचालित विद्युतीय प्रणाली संचालनमा ल्याउने निर्णय गरेको छ ।  त्यस्तै सरकारले तोकेका विशिष्ट व्यक्तिको उडानमा २ जना हेलिकप्टर पाइलट अनिवार्य रहनुपर्ने निर्णय गरको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद