Media Network

अजोड इन्स्युरेन्सले नियुक्त गर्‍याे सेयर रजिस्ट्रार


खबरस्टोरी संवाददाता

२० असार २०७९,सोमबार

काठमाडौं।  अजोड इन्स्युरेन्सको सेयर रजिस्ट्रारको काम कुमारी क्यापिटलमार्फत हुने भएको छ ।

अजोड इन्स्युरेन्सको १९ असारमा बसेको सञ्चालक समितिको बैठकले सेयर रजिस्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो । 

यो सँगै अब अजोडको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्नेलगायतका सम्पूर्ण कार्यहरु अब कुमारी क्यापिटलले गर्नेछ ।

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद